सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा रञ्जन सिंह राजपुत कारागार चलान
२०८३ आश्विन १९, सोमबार २२:३१
बिरगंज, १९असोज
जेएन जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा रञ्जन सिंह राजपुतलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

अदालतको आदेशपछि राजपुतलाई पुर्पक्षका लागि कारागार पठाइएको हो। उनीमाथि आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा क्षति पुर्याउने तथा कार्यालयमा आगजनी गरेको आरोप लगाइएको छ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको जनाइएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





