सत्य, निष्पक्ष र विश्वसनीय

मन्त्री पोखरेल द्वारा २११ सदस्यीय नेपाली टोलीलाई एसियाली खेलकुदका लागि बिदाइ

न्युज डेस्क
काठमाडौं, २६ भदौशिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ।शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामनासहित…

डिएनएन टिभी