सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जमा भव्य रूपमा सम्पन्न गुरु पूर्णिमा महोत्सव–२०८३

न्युज डेस्क
२०८३ श्रावण १३, बुधबार १८:५३

वीरगन्ज, १३ साउन
बृहस्पति फाउन्डेसन नेपालको आयोजनामा वीरगञ्जस्थित माइस्थान मन्दिर पार्कमा श्रद्धा, भक्ति र उत्साहका साथ गुरु पूर्णिमा महोत्सव–२०८३ सम्पन्न भएको छ। महोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, धर्मप्रेमी, समाजसेवी, शिक्षक, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा गुरु–शिष्य परम्पराको महत्व, सनातन संस्कृतिको संरक्षण र आध्यात्मिक चेतनाको प्रवर्द्धनमा जोड दिँदै विभिन्न क्षेत्रका योगदानकर्तालाई सम्मानसमेत गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?